fbpx
More

    Health And Beauty

    spot_img

    Shrinkhala Khatiwada crowned Miss Nepal World 2018! Congratulations!

    Tonight was the moment of pure bliss when Nepal got all new ambassadors for the nation. Here are the winners below:Miss Nepal World | Contestant no. 25 | Shrinkhala Khatiwada Miss Nepal International | Contestant no. 2 |Ronali AmatyaMiss Nepal Earth | Contestant no. 8 | Priya SigdelMiss Nepal Universe | Contestant no. 10| Manita DevkotaThe winners were announced in a lavish event at the Hotel Annapurna on Wednesday 11th April. After weeks of hard work and fun, these 25 beautiful and talented

    Congratulations To These 3 For Winning Face of Marwadi 2018!

    Just when Nepal is all set to see the crowning of a Miss Nepal 2018, another pageant took place yesterday i.e. Face of Marwadi 2018 and here is everything you need to know about the event. The finale of the event was scheduled on Sunday 8th of April 2018 at Hotel Soaltee Crown Plaza, Kathmandu. The event was organized by Page 3 haute couture while event management was on the shoulders of team of Group of event entertainers, G.E.E.Face of Marwadi was a beauty pageant with fashion show for both

    टिप्स/जानकारी: मीठो निद्राका लागि यसो गर्नुहोस्!

    स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः1) ‘हेभी डिनर’ नलिनुस्डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पु¥याउँछन् ।2) बढी मदिरा नलिनुस्निद्रा नलागेको झोँकमा बढी मदिरा

    तौल घटाउनमा लाभदायक घ्यू फल (एभोकाडो)!

    के हो एभोकाडो ?नेपालीमा घ्यू फल भनेर चिनिने फल हो एभोकाडो । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।नेपालमा यसको अवस्थानेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन्

    चिसोले निस्केको खोकी निको पार्ने यो घरेलु औेषधी!

    जाडो लाग्ने बित्तिकै रुघा खोकी जस्ता समस्या देखा पर्दछ,तर जाडोमा लाग्ने रुघा खोकी अझ विशेष गरी खोकीले लामो समय सम्म जो कोहीलाई सताईरहेको हुन्छ ।डक्टरले दिएको औषधिले क्षणिक काम त गर्छ तर पूनः बल्झिन सक्ने सम्भावना हुन्छ तसर्थ यहाँ बताउन लागिएको घरेलु औषधि जसले मिलाएर प्रयोग गरेमा ३ पटक या त चोथो पटकको प्रयोगमै खोकी निको हुन्छ ।एक चम्चा महमा ३,४ थोपा अदुवाको रस र २,३ पत्ता तुलसीको पातको रस पिसेर मिसाउने यो मिश्रणलाई एउटा सानो भाँडोमा हल्का तताउने र तातोनै सेवन गर्ने लगातार दिनको ३ पटक मिलाएर यसको

    तनाव कम कसरी गर्ने ? यस्तो छ सरल विधि!

    भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित । तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने

    दिनभरी थकित महसुस गर्नुहुन्छ? यी हुनसक्छन् कारण!

    दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ ।प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु :१. प्रशस्त पानी नपिउनु अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।२. आइरनको कमी रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित

    यहाँ हामी जाडोमापनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।

    जाडोमा शरीरले पर्याप्त तातो नपाउँदा रुघाखोकी, कफ र छालासम्बन्धी समस्या आइलाग्छ ।जाडोमा खानपानमा ध्यान दिनु जरूरी हुन्छ . यहाँ हामी जाडोमापनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।1)बाजरा म्याग्नेसियम, क्याल्सियम, फाइबर, भिटामिन बी, एन्टीअक्सिडेन्ट र प्रोटीनको मात्रा भरपूर हुन्छ बाजराको रोटी । जाडोमा यसको रोटी खाँदा शरीरलाईपूरा दिन शक्ति प्राप्त हुन्छ ।2) बदाम भिटामिन ईले भरपूर बदामलाई जाडोमा बिहान महसँग खाँदा बिरामीबाट बच्न सक्नुहुन्छ । कब्जियतको समस्या पनि हट्छ ।3)

    Latest articles