जाडो लाग्ने बित्तिकै रुघा खोकी जस्ता समस्या देखा पर्दछ,तर जाडोमा लाग्ने रुघा खोकी अझ विशेष गरी खोकीले लामो समय सम्म जो कोहीलाई सताईरहेको हुन्छ ।
डक्टरले दिएको औषधिले क्षणिक काम त गर्छ तर पूनः बल्झिन सक्ने सम्भावना हुन्छ तसर्थ यहाँ बताउन लागिएको घरेलु औषधि जसले मिलाएर प्रयोग गरेमा ३ पटक या त चोथो पटकको प्रयोगमै खोकी निको हुन्छ ।
एक चम्चा महमा ३,४ थोपा अदुवाको रस र २,३ पत्ता तुलसीको पातको रस पिसेर मिसाउने यो मिश्रणलाई एउटा सानो भाँडोमा हल्का तताउने र तातोनै सेवन गर्ने लगातार दिनको ३ पटक मिलाएर यसको प्रयोगले दोस्रो दिनमा नै खोकि निको हुन जान्छ ।
याद गरौं खोकी लागीरहँदा धेरै चिसो ,चिल्लो खाना बन्द गर्नुपर्दछ ।