fbpx
More

    चिसोले निस्केको खोकी निको पार्ने यो घरेलु औेषधी!

    spot_img
    spot_img

    जाडो लाग्ने बित्तिकै रुघा खोकी जस्ता समस्या देखा पर्दछ,तर जाडोमा लाग्ने रुघा खोकी अझ विशेष गरी खोकीले लामो समय सम्म जो कोहीलाई सताईरहेको हुन्छ ।
    डक्टरले दिएको औषधिले क्षणिक काम त गर्छ तर पूनः बल्झिन सक्ने सम्भावना हुन्छ तसर्थ यहाँ बताउन लागिएको घरेलु औषधि जसले मिलाएर प्रयोग गरेमा ३ पटक या त चोथो पटकको प्रयोगमै खोकी निको हुन्छ ।
    एक चम्चा महमा ३,४ थोपा अदुवाको रस र २,३ पत्ता तुलसीको पातको रस पिसेर मिसाउने यो मिश्रणलाई एउटा सानो भाँडोमा हल्का तताउने र तातोनै सेवन गर्ने लगातार दिनको ३ पटक मिलाएर यसको प्रयोगले दोस्रो दिनमा नै खोकि निको हुन जान्छ ।
    याद गरौं खोकी लागीरहँदा धेरै चिसो ,चिल्लो खाना बन्द गर्नुपर्दछ ।
    Pradip Karki
    Pradip Karki
    A seasoned journalist with a passion for storytelling honed over 5 years, specializing in travel, food, and tech.

    Latest articles

    Related articles

    Leave a reply

    Please enter your comment!
    Please enter your name here